तात्ने भयो काठमाण्डौं पनि, अब रबिको लागी उर्लिने भए युवाहरु (भिडियो सहित )

काठमान्डौ, भाद्र २ । रबि लामिछनेको रिहाइ र स्व सालिकराम पुडासैनी निमित्त निष्पक्ष छानबिनको लागी आगामी कार्यक्रमको घोषणाका लागि युवाहरुले आज पत्रकार सम्मेलन गरेको छन । हेर्नुहोस् भिडियो :-

सोमबार हार्दिक होटेलमा आयोजित पत्रकार सम्मेलनमा युवाहरुले भोली ३ बजे माइतिघर मण्डलामा शान्तीपूर्ण खबरदारी गर्ने भएका छन ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv