रबि लामिछानेको समर्थनमा ३ करोड नेपालीले हेर्नैपर्नै आमाको भिडियो

काठमान्डौ, भाद्र २ । उमेरले ६० पुग्नै लागेकी यी वृद्ध आमा पनि रबिको समर्थनमा आफ्ना मनका कुरा पोखेकी छिन । टपरी बनाउन सालको पात छान्दै घरमा बसेर आफ्ना मनका भावना पोखेकी हुन् ।

न्युज २४ मा आउने “सिधा कुरा जनता सँग”को कार्यक्रम नछुटाइ हेर्ने गरेको र सो कार्यक्रमका प्रस्तोता रबि लामिछने थुनामा परेको खबरले आफु निकै चिन्तित रहेको बताइन । एउटा यो देशको नागरिक को हैसियतले उनले सरकार,नेता सबै स्वार्थी अवसरवादी रहेको बताइन । “सरकार त कि गाडीमा गुडेर आउँछ कि जहाजमा उडेर जान्छ ।” भन्दै सरकारको गतिबिधी पर असन्तुस्टी ब्यक्त गरिन ।

गत साउन २० गते चितवनको नारायणगढस्थित एक होटलमा झु*ण्डिएको अवस्थामा मृ त फेला परेका पुडासैनीले मृ त्युअघि रेकर्ड गरेको भिडियोमा उनीहरु तीनजनाका कारण आफूले यस्तो निर्णय लिएको बताएका थिए । उक्त भिडियो केही दिनअघि सञ्चार माध्यममार्फत सार्वजनिक भएको थियो । त्यसलगत्तै प्रहरीले लामिछाने र कँडेललाई उनीहरु कार्यरत न्यूज २४ टेलिभिजनको कार्यालय पानीपोखरी र कार्कीलाई कलंकीबाट प क्राउ गरेको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv