‘जनताको नायकलाई जबरजस्ती खलनायक बनाउने काम गर्नुभएन : दिपक राज गिरी (भिडियो)

काठमाण्डौं, भाद्र ७ । चर्चित कलाकारहरुले प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । उनीहरुले लामिछानेको रिहाईको माग गरे । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष अन्तरक्रियामा बोल्दै कलाकारहरुले यस्तो बताएका हुन् । हेर्नुहोस् भिडियो :-

जनताको नायकलाई जबरजस्ती खलनायक बनाउने काम गर्नुभएन भन्दै कलाकार दिपकराज गिरीले बताएका छन । उक्त कार्यक्रममा सो क्लब का अध्यक्ष ऋषी धमला, नायक रमेश उप्रेती, निखिल उप्रेती, निर्मल शर्मा ‘गैंडा’को उपस्थी थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv