चलचित्र ‘चि मुसी चि’ मा यस्तो छ सुनिल र अलिशा को रोमान्स -(भिडियो सहित)

काठमाण्डौ , १३ जेठ । निर्देशक दिनेश श्रेष्ठ ले निर्देशन गरेको चलचित्र ‘चि मुसी चि’ को पहिलो गीत ‘तिमीले माग्छौ भने मुटु’ सार्वजनिक गरिएको छ ।

गीतमा अन्जु पन्त ,युबराज चौलागाईं ले स्वर दिएका छन भने सरोज अधिकारीको शब्द संगीत र डान्स ईन्डिया डान्स्मा आफ्नो प्रतिभा देखाइसकेका डान्सर सुनिल छेत्रीको कोरियोग्राफ रहेको छ ।

निर्माता अरुण गुरुङ ,महेश्वर खत्री ,सुबाश भुर्तेल , डब ब. गुरुङ रहेका छन । त्यस्तै सह निर्माता अनिल श्रेष्ठ र अस्बिन बस्याल छन भने शिवराज कार्की कार्यकारी निर्माता रहेका छन ।

साउन ११ गते देखी प्रदर्सनमा आउन लागेको चलचित्रमा डेब्यु कलाकार सुनिल छेत्री , अलिशा शर्मा र अन्य कलाकारहरु सुशान्त कार्की ,कमली वाईवा ,सशाङ्क बस्याल ,सेखर सुबेदी लगायतको अभिनय रहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv