आन्तरिक उडानबाट आएका यात्रुले आफ्नो ब्याग पाउन हानाथाप गर्ने दिन गए बन्यो यस्तो कन्भेयर वेल्ट

काठमाण्डौं,भाद्र २० । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक तर्फ नवनिर्मित कन्भेयर वेल्टको आज सस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय योगेश भट्टराईवाट शुभारम्भ गर्नु भएको छ । अब अन्तरिक बिमानस्थलमा आफ्नो लगेज लिनको लागि हानथाप गर्नु पर्ने छैन । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv