गायक रवि सुवेदीको “ जादै छु परदेश” को म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाण्डौं,भाद्र २३ । अमेरिका रहेर कलाकारिता एवं विभिन्न विधामा सक्रिय गायक एवं मोडल रवि सुवेदीको नयाँ गीत “ जादै छु परदेश” को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

करिब २ दशक भन्दा लामो समय देखि विदेशमा रहेर पनि कलाकारिता र सांगीतिक अनुभवलाई निरन्तर दिदै आएका गायक रविले नायिका सुरविना कार्कीसँग अभिनय गरेका छन । मोडल रोहन सुवेदीको समेत अभिनय रहेको गीतको शव्द रचना नवराज कार्कीको रहेको छ । कृष्ण पौडेलको निर्देशन तथा सम्पादन रहेको गीतलाई बादल लिम्बुले संगीत तथा एरेन्ज गरका छन । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv