अचम्मै ! १२८ कलाकार र नेताको दुरुस्तै आवाज निकाल्ने युवा, राजा ज्ञानेन्द्रदेखि बिराज भट्ट

काठमाडौ । नेपालमा क्यारिकेचरको दुनियामा बादशाह भनिने दुई चारओटा नाम छन तर आजबाट फेरी एउटा नाम थपिदैछ उत्तम नाम हो मदन पौडेल । हाल बुटवल स्थानिय टेलिभिजनमा काम गर्दै आएका मदनको स्थायी
घर अर्घाखाची हो र अहिले उनी आफनो क्यारिकेचरको दुनियामै ब्यस्त र मस्त छन । प्राय नेपाली कलाकारहरुले नेपाली सेलिब्रेटी र नेताको मात्र क्यारिकेचर गर्छन भने यिनले बलिउडका नाना पाटेकर, रामदेब र रितिक रोशनको क्यारिकेचर उस्तै गर्दछन । त्यतिमात्र नभएर यिनले बिराज भट्ट, श्रीकृष्ण श्रेष्ठ आदिको क्यारिकेचर पनि गर्दछन । यिनको क्यारिकेचर सुनेर जो कोही दंग पर्दछन । भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv