चपली हाइट-३ बन्दै,यस्ता छन यस चलचित्रका कलाकार

काठमाण्डौं,भाद्र २४ । चलचित्र चपली हाईट -३ बन्ने भएको छ । मंगलबार काठमाण्डौंको ओपेरा हाउसमा प्रेसमीट गर्दै सो चलचित्रको फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । हेर्नुहोस् भिडियो :-

अर्जुन कुमार निर्माता रहेको चलचित्रमा नायिका स्वस्तिमा खड्का,महेश त्रिपाठी,आमिर गौतम,सुपुष्पा भट्ट,प्रतिक श्रेष्ठ रहेका छन । त्यस्तै यो चलचित्रलाई निकेश खड्काले निर्देशन गर्नेछन भने राम खड्का मुख्य सहायक निर्देशनमा रहेका छन् । आकाश बरालको लेखन,अर्जुन कुमारको संगीत रहने छ । त्यस्तै पुरुषोत्तम प्रधानको सिनेमाटोग्राफर,प्रदिप आचार्य निर्माण ब्यवस्थापन,मिडिया कोअर्डिनेटर दिनेश सिटौला रहने निर्माता अर्जुन कुमार ले कार्यक्रममा जानकारी दिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv