काइनोज नेपालले गर्‍यो सरसफाई

काइनोज नेपालले सरसफाई कार्यक्रम गरेको छ । सुकेधारा स्थित आफ्नो कार्यलयबाट कारीब ५ सय मिटर सडक किनार वरपरको सरसफाइ गरेको हो । कोरियन प्रबिधीको थेरापी मसिनहरुबाट सबै किसिमको निशुल्क उपचार गराइने काइनोज नेपाल अन्तर्गतको संस्था निको वेलनेस नेपाल प्रा लि ले २०७६ बैशाख १ देखी आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

हाल दैनिक ३०० जना बिरामीले सेवा सुबिधा पाएका छन । १३ बर्ष उमेर देखी माथिका सबैले सो सेवा सुबिधा पाएका छन ।
प्रक्षिक ९ जनाले दैनिक सेवा दिएको संस्थाका एक संचालकले बताए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv