ज्ञानेन्द्र शाहीलाई चितवनमा हमला

चितवन, असोज ११ । भ्रष्टाचार विरुद्ध ‘नेपालका लागि नेपाली’ अभियानता ज्ञानेन्द्र शाहीमाथि चितवनमा निर्घात कुटपिट भएको छ । उनलाई प्रहरीले उद्दार गरेको छ ।

चितवनको चौबिसकोटीमा भएकाे खबरदारी सभा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै अवरुद्ध गरेलगत्तै उनीमाथि कुटपिट भएको हो ।

उक्त समुहले शाही चढेको गाडीमासमेत तोडफोड गरेको छ । शाहीकाे टाउकाेमा चाेट लागेकाे छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv