नेपाली सेनाले दशैंका दिन नि:शुल्क बस संचालन गर्ने

काठमाडौं, १७ असोज । नेपाली सेनाले बडादशैंको उपलक्ष्यमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

सेनाले असोज २१ गते टिकाको दिन काठमाडौँ उपत्यकाभित्र आवागमनमा सुविधा पुर्याउने उद्देश्यले निःशुल्क बस सेवा संचालन गर्ने जनाएको हो ।


नेपाली सेना र नेपाल प्रहरीले गत बर्ष पनि बस संचालनमा ल्याएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv