चिनिया राष्ट्रपति सँग हामीले हात थाप्ने होइन,चीनले नेपालको ६२१ हेक्टर भु-भाग मिचेको छ फिर्ता माग्नु पर्छ – हेमन्त सेढाई (भिडियो)

चिनिया राष्ट्रपति सी जिङ पिङ असोज २५ गते नेपाल आउँदै हुनुहुन्छ नेपाल सरकारले यो राजकिय भ्रमणको सम्पूर्ण तयारी पुरा गरी सकेको छ ।

केही दिन अघी बालुवाटारमा बिभिन्न राजनितिक दलका नेता तथा पुर्व प्रधानमन्त्री समेतको बैठक बसी छलफल भएका छन् ।

अब चिनिया राष्ट्रपति सँगको भेटवार्तामा के कस्ता एजेन्डा तयार भए त्यो हेर्न बाँकी नै छ तर देशको अवस्था र राजनैतीक परिवर्तनले ल्याएको यो नयाँ कम्युनिस्टको बहुमतको सरकारले चिन सँग कस्ता एजेन्डामा छलफल गर्ने हो, नेपालले चिन सँग तत्काल के के कुरामा सहयोग माग गर्न आवश्यक छ भन्ने बिषयलाई लिएर हामीले आज सिमा र नागरिकता बिषयमा जानकार राख्ने सिमा एवं नागरिकता बिज्ञ श्री हेमन्त सेढाई सँगको यो अन्तरवार्ता आजको प्रस्तुतिमा –



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv