प्रधानमन्त्री ओली कै अगाडि प्रचन्डले भने “राजनीति भनेको यस्तै नै हो,हेर्दै जाउँ आउने दिनहरुमा राजनीतिले कसरी कोल्टे फेर्छ ” (भिडियो )

काठमान्डौंं, असोज २७ । नेपाली काँग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा प्रचन्डले “राजनीति भनेको यस्तै नै हो ।” भनेका छन ।
चीनका राष्ट्रपतिलाई बिदाई गरेपछी चियापान कार्यक्रममा उपस्थित भएका प्रचन्ड प्रशन्न मुद्रामा देखिन्थे र उनले भने तपाईहरु सँग भेट्न आउँदा आफ्नै सहयात्रीहरु सँग भेट्न आएको महसुस हुन्छ । हेर्दै जाउँ आउने दिनहरुमा राजनीतिले कसरी कोल्टे फेर्छ, उनको यो भनाइ २ तिहाइको सरकार प्रती लक्षित देखिन्थ्यो । हेर्नुहोस् भिडियो –



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv