पश्चिमी वायुको प्रभाव कायमै, उच्च हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाण्डौ , कात्तिक ६ । अरब सागरमा विकास भएको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको प्रभावले देशका धेरैजसो भूभागमा मौसम बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैको प्रभावले देशको उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै, मध्य र पूर्वी पहाडी भूभागका केही ठाउँमा फाट्फुट्ट पानी पर्ने सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् । अन्य ठाउँको मौसम भने आशिंकदेखि सामान्य बद्ली हुने सम्भावना छ । अबको केही दिन देशभरको मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv