सरकारले कात्तिक १३ गते सार्वजनिक बिदा दिने, अन्य मन्त्रिपरिषद्का १७ निर्णय यस्ता छन्

काठमाडौं, कात्तिक ७ । सरकारले कात्तिक १३ गते किजा पूजाको दिन सार्वजनिक बिदा दिने भएको छ ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले बिहीबार सो कुराको जानकारी दिएका हुन् ।


यसैगरि नेपाली सेनाका लेखा उपरथी भुवन बहादुर अधिकारी क्षेत्री र महासेनानी आशिष प्रसाद उपाध्यायको राजीनामा स्वीकृतको निर्णय पनि रिएको छ ।यस्तै सहसचिव रामकृष्ण सुवेदीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ ।


गत कात्तिक ५ गते बसेको बैठकले सुवेदीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको प्रसाद बाँस्कोटाले जानकारी दिए ।

सुवेदी हाल गृहमन्त्रालयको प्रवक्ताका रुपमा कार्यरत छन् । बैठकले करका दरहरु पुनरावलोकन गर्न स्वीकृति दिने निर्णय गर्नुका साथै काठमाडौं उपत्यकाभित्रको तारहरु व्यवस्थित गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन लगायतका १७ निर्णय गरेको छ ।




Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv