नेपाली गीत संगीतको बिगत र बर्तमान कस्तो छ ? ३० बर्षे लामो अनुभव छर्लङ पारीन यी गीतकारले

बिगत ३० बर्ष देखी सांँगितिक क्षेत्रमा अनवरत लाग्नु भएकी गीतकार तथा गायिका लीला नेपाल एक सामाजिक र राजनीतिक नेता पनि हुन ।


१४ बर्षको कलिलो उमेर देखी नै कबिता र गीत लेख्दै आएकी छिन् । धेरै जसो महिला जनचेतना फैल्याउने गीत लेख्न रुचाउने नेपालले हाल सम्म ५ दर्जन गीत रेकर्ड गराई सकेकी छिन् । उनको गीतमा नेपालका ख्याती प्राप्त गायक गायिकाले आफ्नो स्वर भरेका छन ।


लोक गीत, आधुनिक गीत, नारीवादी गीत, स्वदेश गीत र भजन गीतहरुमा कलम चलाएकी गीतकार लीला नेपाल सँग नियात्रा टिभीले लिएको अन्तर्वाताको यो अंश हेर्नुहोस् :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv