जोतिष हरिहर अधिकारी चलचित्र “शुभ लभ”मा भाग्य खोज्दै

काठमाण्डौं, ५ साउन । जोतिष हरिहर अधिकारी चलचित्र ‘शुभ लभ’मा नायक हुने भएका छन । काठमाण्डौंमा आयोजित ‘शुभ लभ’को सार्वजनिक कार्यक्रममा अधिकारीलाई नायकका रुपमा प्रस्तुत गर्दै सो चलचित्रका निर्माता एवं प्रस्तुतकर्ता प्रदिप कुमार उदयले बताए ।

‘शुभ लभ’मा हरिहर अधिकारी नायक , नव नायिका कृष्टिन,सुके थापाका साथै राजाराम पौडेल, सरोज खनाल लगायतको प्रमुख भुमिका रहनेछ । अर्जुन पोखरेलको संगित, निर्देशक सन्तोष बाबु लोहनी,कोरियोग्राफी रामजि लामीछानेको रहेको छ ।
भदौमा छायांकन शुरु गरिने र चैतमा चलचित्र प्रर्दशन हुने निर्माण पक्षले बताएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv