१३ औं दक्षिण एसियाली खेलकुद (साग)को फुटबलमा नेपाल र श्रीलंका बिच भएको रोमान्चक खेलको तस्बीर झलक

काठमाडौं,मंसिर १८ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को फुटबलमा नेपालले श्रीलंकासँग अंक बाँडेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल र श्रीलंका १-१ को बराबरीमा टुङिएको हो । हेर्नुहोस् रोमान्चक खेलको तस्बीर झलक



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv