३ नं प्रदेशको राजधानी काभ्रे हुनुपर्छ – केशव प्रसाद पोखरेल -साँसद (भिडियो)

३ नं प्रदेशको राजधानी काभ्रे हुनु पर्ने काठमाण्डौ क्षेत्र नं ९ का प्रदेश साँसद केशब प्रसाद पोखरेलले बताएका छन । नियात्रा टिभी लाई अन्तर्वाता दिदै उनले उक्त कुरा भनेका हुन । हेर्नुहोस् भिडियो :-

कलंकी स्वुचाटार हुँदै भिमढुङा जाने सडक पनि केन्द्रिय बजेटमा परेको हुँदा छिट्टै त्यस सडकको पनि सुधार हुने बताए ।

अर्को प्रमुख पर्यटकिय क्षेत्र ईन्द्रदह, कालुपण्डे समाधी स्थल तयार हुने अवस्थामा रहेको र चन्द्रागिरी नगरपालिका १५ मा भिराडिड पार्क बनिरहेको र त्यसकाका लागि प्रदेश र केन्द्रिय सरकारका तर्फबाट बजेट आएको हुँदा पर्यटकिय क्षेत्रमा टेवा पुग्ने बताउनु भयो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv