ठकुरी संजालमा अजय बने अध्यक्ष

काठमाण्डौ,पौष १९ । चलचित्र निर्माता तथा समाजसेवी अजय मल्ल ठकुरी ठकुरी सहयोग संजालको केन्द्रिय अध्यक्षमा निर्बिरोध निर्वाचित हुनु भएको छ । शनिबार काठमाण्डौमा संजालको सम्पन्न तेस्रो अधिवेशनले मल्ललाई सर्वसम्मत मनोनयन गरेको हो ।

अध्यक्ष :- अजय मल्ल ठकुरी सिरहा,बरिष्ठ उपाध्यक्ष :- कल्पना सिंह भक्तपुर,उपाध्यक्ष :- रिद्दी राज शाही – उदयपुर,महासचिव :- अभिषेक ठकुरी – काठमाण्डौं.सचिव :- कृष्णा राज्य लक्ष्मी शाह – दैलेख, कोषाध्यक्ष :- सुशिल हमाल – काठमाडौं,सदस्य :- नबिन शाही – हुम्ला,आकास सिंह :- बांके,मोहन शाह:- अर्घाखाँची,रबिना शाह:- अछाम,सुमेन्द सिंह :- गुल्मी,प्रकास बाबु चन्द :- सल्यान,रिता शाही :- बाजुरा,दामोदर ठकुरी : काभ्रे ,कीर्ति ब सिंह – बझांग,धार्मिक बिभाग :-किसोर सिंह शाही,युबा तथा खेलकुद :- सागर ठकुरी – कालीकोट,कला तथा साहीत्य:- सुन्दर शाही – मकवानपुर,संगठन बिभाग:- किरण शाह ठकुरी,बिदेश बिभाग:- रामु शाही – दुबई,ईतिहास/ भाषा /संस्कृति :- किरण मल्ल – भक्तपुर,उपत्यका शाखा:- नबिन शाही – हुम्ला,शैक्षिक परीयोजना :- किरण मल्ल – भक्तपुर,महिला बिभाग:- कल्पना सिंह – भक्तपुर,सुचना तथा संचार :- रतन बहादुर चन्द – बैतडी,२ नम्बर प्रदेस प्रमुख:- उमेस शाही – रौतहट,सल्लाहकार :- यूवा बैज्ञानीक बसन्त शाही – कालीकोट,लोकेन्द्र ध्वज खांड:- चितवन,मोहन मल्ल :- काठमाडौं ,प्रदेश ५ को संयोग जंग शाह र ६ नम्बर प्रदेसको दिपक शाही ( देब बहादुर शाही) रहनु भएको छ ।

अधिवेशन पस्चात संजालको नयाँ कार्यसमितीको बैठक बसेको थियो । बैठकमा बडामहाराज धिराज पृथ्वीनारायण शाहको जन्म जयन्ती भब्यताको साथ मनाउने र गोर्खाबाट काठमाण्डौं आउँदै गरेका सेनालाई स्वागत गर्ने निर्णय गरिएको अध्यक्ष अजय मल्ल ठकुरीले जानकारी दिनुभयो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv