संजाल जाग्यो नेपाली सेनालाई स्वागत गर्न

काठ्माण्डौ,पौष २५ । ठकुरी सहयोग संजालले गोर्खाबाट आएका नेपाली सेनालाई स्वागत गर्ने भएको छ ।

राष्ट्रिय एकता दिबस पौष २७ गतेको उपलक्ष्यमा नेपाली सेनाले पृथ्वीनारायण शाहको सम्मान र युवा पिँढीलाई राष्ट्रियता र राष्ट्रिय एकताको भाबना संचार गर्न गोर्खाबाट काठमाडौंको बसन्तपुर दरबार सम्म पैदल यात्रा गरेको छ ।

एकिकरण पैदल यात्रामा सहभागी नेपाली सेनाको विशेष टोलीलाई ठकुरी सहयोग संजालले पौष २७ गते लैनचौर सोर्‍हखुट्टेमा विशेष स्वागत सम्मान गरी सोरहखुटे हुंदै – पकनाजोल-क्षेत्रपाटी-नरदेबी – बसन्तपुर – न्युरोड-भद्रकाली हुंँदै सिंहदरबार गेटमा रहेको पृथ्वीनारायण शाहको शालीकमा माल्यार्णपण कार्यक्रमको आयोजना गरेको छ । साथै उक्त कार्यक्रममा सहभागी हुन सबैमा हार्दिक अपील गरेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv