वरिष्ठ गायक निशान भट्टराईको कार दुर्घ’टनामा निधन

काठमाडौं, २९ पुष । वरिष्ठ गायक निशान भट्टराईको दुखद निधन भएको छ । उनको सवारी दु र्घट नामा परि निधन भएको हो । गायक निशान भट्टराईको गए राति काठमाडौंको दरबारमार्गमा रहेको एक रेस्टुरेन्टबाट फर्किने क्रममा उनको कार दुर्घ टना मा परेको थियो ।

दु र्घट नामा सख्त घाइते भएका उनको उपचारको क्रममा निधन भएको हो । घाइते अवस्थामा रहेका निशालाई उपचारको लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको थियो । उनको उपचारकै क्रममा निधन भएको हो ।

गायक भट्टराई दरबारमार्गमा रहेको वान थाई रेस्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुति सकेर घर फर्किने क्रममा दु र्घटना मा परेको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार भट्टराईको कार तीनकुनेमा दु र्घट नामा परेको हो । उनी आफैंले चलाएको गाडी तीनकुनेमा रहेको पोलमा ठोक्किएको थियो । ग’म्भीर अवस्थामा उनलाई ट्रमा सेन्टर पुर्याइएको थियो । उपचारका क्रममा उनको निधन भएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv