३०० किलोमिटर सडकका लागि संसदबाट किन पास गर्नु पर्‍यो एमसीसी ? : दिपक राज जोशी -अधिवक्ता (भिडियो अन्तर्वाता )

काठमाण्डौ, माघ ८ । सरकारले संसद मार्फत पास गर्न लागेको एमसीसी संझौताका बिरुद्ध बिभिन्न ब्यक्तीहरुले टिप्पणी गरेका छन ।

एमसीसी नेपालका लागि दिर्घकालिन समस्या उत्पन्न हुन सक्ने र अमेरिकी सन्य परिचालन हुन सक्ने र यसबाट मुलुकलाई स्वाधिन र सार्वभौमसत्ता सम्पन्न नेपालको अस्तिव गुम्न सक्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् । नियात्रा टेलिभिजनका लागि लिईएको अन्तर्वाताको अंश हेर्नुहोस् :-

त्यस्तै परराष्ट तथा कुट्नितिज्ञ हेमन्त सेढाईले पनि एमसीसी का बिरुद्ध आफ्नो बिमती राख्नु भएको छ । “नेपाल भर्जिन ल्याण्ड हो नेपालमा बसेर चाइनालाई घेर्ने र भारतलाई हेर्ने राणनिती अनुरुप यो प्रोजेक्ट नेपालमा आउन लगेको हो ” सेढाईले बताए । हेर्नुहोस् भिडियो अन्तर्वाता :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv