मेलिनाको स्वरमा चिरन्जिवीको रोमान्स (भिडियो )

काठमाण्डौं,फागुन १२ । गायक चिरन्जिवी भण्डारीको बिस्तारै बिस्तारै तिमी मेरी हुनु बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नै युट्युब च्यानल बाट उनले उक्त गीतको भिडियो बजारमा ल्याएका छन ।

प्रतिमा गुरुङ को शब्द,मेलिना राई र चिरन्जिवी भण्डारीको स्वर रहेको छ भने सन्जीव बाराईलीको एरेन्ज,संगीत चिरन्जिवी भण्डारी कै रहेको छ ।

उक्त भिडियोमा चिरिन्जिवी भण्डारी, जेविका कार्की को अभिनय देख्न पाईन्छ । त्यस्तै भिडियोलाई सुब्रत राज आचार्यको निर्देशन,उत्सव दाहाल को छायांन्कन,बिष्णु खड्काको सम्पादन रहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv