कोरोना भाइरस कसरी सर्छ ? ( भिडियो सहित )

कोरोना भाइरस कसरी सर्छ ?
१– नाकबाट निस्कने सिंगानबाट ।
२– फोहरी हातबाट ।
३– राम्ररी नपकाएको माछामासु तथा तरकारीबाट ।
४– भाइरसबाट प्रभावित ब्यक्तिको सम्पर्कबाट ।


लक्षणहरु के के हुन ?
१– सिंगान बगीरहनु ।
२– घाँटी सुक्नु तथा दुख्नु ।
३– पखाला लाग्नु ।
४– बान्ता हुनु ।
५– लगातार टाउको दुख्नु ।
६– लगातार ज्वरो आउनु ।
७– सास फेर्न गार्हो हुनु ।


कसरी बच्ने ?
१– साबुन पानीले राम्रोसँग हात धुने ।
२– खानेकुरा राम्रोसँग धोइपखाली राम्रोसँग पकाउने ।
३– मास्कको प्रयोग गर्ने ।
४– भिडभाडमा नजाने ।
५– सकभर होटेल रेस्टुरेन्टमा खाना नखाने ।
६– चरा,मुसा,बिरालो,कुकुर जस्ता जन्तुबाट टाढै रहने ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv