२६ बर्ष देखी फोहर उठाउँदै गरेका यी कामदारलाई कम्पनीले के दिन्छ ? फोहर उठाउनेको कथा (भिडियो)

काठमाण्डौं, चैत १० । २६ बर्ष देखी निरन्तर फोहर मैला उठाउँदै आएका सुरेन्द्र कर्माचार्यको जिवन आफ्नै पाराको छ । बिहानै उठ्नु र फोहर मैला ब्यवस्थापन गर्न ट्रकमा हिंड्नु उनको दैनिकी हो । अहिले विश्वभर कोरोना भाइरसको संक्रमणले मानव जीवन जोखिममा परेको छ ।

हामीले काठमाण्डौ बागमती किनारमा फोहर मैला ब्यवस्थापन गर्ने श्रमिक सँग पनि कोरोना भाइरस रोग के को र यसबाट जोगिन के के सावधानी अपनाउनु पर्छ भनेर सोधेका थियौं । उनिहरु थोरैमात्र जानकार रहेको हामीलाई बताए । तर फोहर मैला उठाउने जिम्मा लिएको कम्पनीले भने केही जानकारी नदिएको र सुरक्षित अपनाउने कुनै स्रोत साधन पनि उपलब्ध नगराएको बताए ।

त्यसो भए कती सुरक्षित छन त यी फोहरमैला उठाउने श्रमिक यो एउटा प्रश्न चिन्ह खडाभएको छ । हेरौं यो भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv