लकडाउनमा काठमाण्डौ हेर्नुहोस् १२ तस्बिरमा (फोटो फिचर)

काठमाण्डौं, चैत १७ । नेपालमा लकडाउन भएको आज ७ औं दिन भएको छ । काठमाण्डौ उपत्यका लगायत देशका बिभिन्न भागमा सर्वसाधारण यती बेला घरबाट बाहिर निस्केका छैनन ।

केही फाट्टफुट्ट सवारीसाधन चले पनि अस्पातलमा उपचार गर्न आउने र अत्यावस्यक सरसामान बोक्ने सवारीसाधन बाहेक अन्य कुरा देख्न सकिन्न ।

कही कतै देखिएका भए पनि केही किराना पसल,औषधी पसल र ग्यास पसल मा मात्र केही भिड देख्न सकिन्छ । हेर्नुहोस् नियात्रा टिभीका लागि फोटो तथा भिडियो पत्रकार रतन चन्द ले उपत्यका भित्र लिएको तस्बिर ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv