बिमेस्टेक सम्मेलनमा सहभागी हुन आएका पाहुनालाई स्कटिङ गरेको मोटरसाइकल दुर्घटना

काठमाण्डौ १३,भदौ । बिमेस्टेक सम्मेलनमा स्कटिङमा रहेको नेपाल प्रहरीको मोटरसाइकल दूर्घटना भएको छ । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल देखी स्कटिङ गर्दै कालीमाटी आईपुग्दा बुधवार बिहान दुर्घटना भएको हो । द्रुत गतिमा रहेको मोटरसाइकल बिच सडकमा चिप्लिएर दुर्घटना भएको हो । दुर्घटना हुनासाथ सुरक्षामा खटिएका प्रहरी र स्थानियबासीको सहयोगमा तत्काल उद्दार गरिएको थियो । घाईते सुरक्षाकर्मीलाई प्रहरी भ्यानमा तत्काल उद्दार गरी उपचारका लागि लगिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv