कोरोना रोग संक्रमण बारे शिव पुराणमा के छ ? – ज्योतिष ,पंडित सोम प्रसादले गरे खुलासा (भिडियो सहित)

काठमाण्डौं, चैत २६ । कोरोना रोग संक्रमण महामारीका बिषयमा हिन्दू धर्म शास्त्र शिव पुराणमा उल्लेख गरिएको कुरा ज्योतिस पन्डितहरुले बताउनु भएको छ । नियात्रा टिभी सँगको अन्तर्वाताका क्रममा पंडित सोम प्रसाद नेपालले उक्त कुरा बताउनु भएको हो । उनले उक्त कुरा शिवपुराणमा हजारौं बर्ष पुर्व पहिले उल्लेख गरिएको जनाउनु भएको छ । वहाँले भन्नु भयो महिना होस् या बर्ष कुन बार बाट सुरु हुँदा के के असर पर्दछ भन्ने स्पस्ट बताउनु भएको छ ।

धर्म, संस्कार ,बिर्सिंदा के के मा खतरा हुन्छ भन्ने कुरा स्पस्ट पार्नुभएको छ । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv