डाक्टर र सुरक्षाकर्मी को सम्मानमा बुनु र विश्व को स्वर गुन्जियो

काठमाण्डौं, चैत २६ । कोरोना भाइरस अर्थात कोभिड १९ संक्रमण विश्वभरि फैलिरहेको अवस्थामा आफ्नो ज्यू ज्यानको माया मारेर, परिवारको खुशीलाई विर्सेर उनीहरु निरन्तर रुपमा मानव सेवामा लागिरहेका छन् । संसारभरका तीनै सवै स्वास्थ्यकर्मीहरु, प्रहरी सुरक्षाकर्मीहरु तथा सेनाहरुलाई उनीहरुको सत्कर्मको लागि प्रोत्साहित गर्ने हेतु संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको तिमी ‘जन जनमा’ वोलको गीत सार्वजनिक गरिएको छ ।

जसमा शब्द रचना नरेश प्रधानको रहेको छ भने गायीका वुनु श्रेष्ठ र गायक विश्व नेपालीले स्वर भरेका छन् । स्टुडियो साउन्ड मिलको अफिसियल युटयुव मार्फत सार्वजनिक गरिएको गीतमा संगीत संयोजन देवेन्द्र नेवा, ध्वनी मुद्रण÷मिश्रण महेश्वरमान राजभण्डारी र दृश्य मिश्रण विरेन्द्र भाट विपिनको रहेको छ । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv