उपत्यकामा कालो बादल मडारियो (भिडियो सहीत )

काठमाण्डौं,बैशाख ४ । काठमाडौं उपत्यकामा भिषण असिना पानी परेको छ । कालो बादल मडारिदै आज विहान एक्कासी असिनापानी परेको हो ।
एक्कासी मेघगर्जनसहित असिनापानी परेपछि जनजीवन प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाले देशका मध्य र पूर्वका केही स्थानहरु र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्ग असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv