कालिकोटको खिन स्वास्थ्य चौकीमा एक ब्यक्ती रक्सीले मातेर आएपछी गरे यस्तो हरकत

कालिकोट,बैशाख २१ । कालिकोट जिल्लाको पलाता गाउँपालिकाको खिन स्वास्थ्य चौकीमा बालबालिकालाई खाेप लगाइरहेको अबस्थामा मदिरा सेवन गरि एक ब्यक्तीले नराम्रो ब्यवहार गरेका छन । उनले मादक पदार्थ सेवन गरी स्वास्थ्य चौकीमा सोही स्वास्थ्य चौकिमा कार्यरत ब्यक्ती नै हुन भन्ने खुल्नमा आएको छ । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv