ब्रेकिङ न्युज : कोरोना संक्रमित फेरी बढे कहाँ कती बढे हेर्नुहोस् डाटा

काठमाण्डौं,जेठ २ । कोरोना संक्रमितको संख्या बढेर २६७ पुगेको पुष्टी भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं,बिपी स्वास्थ्यबिज्ञान प्रतिष्ठान धरान र भेरी अस्पातल नेपालगन्जमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टी भएको संख्या नौं (९) पुगेको हो ।

जो पर्सा बिरगन्ज निवासी ९, १० बर्षिय बालक,२३ र ४७ बर्षिय महिला उदयपुर, त्रियुगा नपा निवासी २५ बर्षिय पुरुष,दाङ को गडवा-४,५ र तुलसीपुर-७ निवासी २३,३६,३४ बर्षिय पुरुषहरु र काठमाण्डौं सतुङल निवासी ७ बर्षिय बालक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv