बाहुबली बरफ बेच्ने को हुन यीनी ?

काठमाण्डौ २८ भदौ । हरितालिका तीजको दिन पशुपती वरपर दर्शनार्थी देखी सडक ब्यापारीहरु भिड लागेको थियो । ग्राहकलाई आफु तिर आकर्सित गरी ब्यापार गर्न सबै ब्यस्त देखिन्थे । यस्तै एउटा ब्यापारी थिए बरफवाला । कुल्फी भन्दै सानो बाकसबाट निकाल्दै बाहुबली २ बरफ आयो भन्दै बेच्दै थिए । आखिर के हो त बाहुबली २ बरफ कारण यस्तो रहेछ हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv