नेपालमा पहिलो पटक कोरोना संक्रमित भएकी नर्सले कोरोना जितिन

कपिलबस्तु,जेठ १२ । नेपालमा पहिलो पटक कोरोना संक्रमित भएकी नर्सले कोरोना जितेकी छन् ।

कपिलवस्तु अस्पताल, तौलीहवामा कार्यारत २५ वर्षीया स्टार्फ नर्सले कोरोना जितेकी हुन् ।
उनमा बैशाख ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

ती नर्सको पछिल्लो पटक गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना सम्पर्क व्यक्ति कुमार थापाले जानकारी दिए ।

कोरोना निको भएपछि उनी आज अस्पतालबाट डिस्चार्ज भएको थापाले जानकारी दिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv