लकडाउनको बेला किन आए पुर्व राजदुत श्यामशरण काठमाण्डौंमा

काठमाण्डौं,जेठ १४ । नेपालले पछिल्लो समय लिपुलेक लिम्पियाधुरा समेटेर नयाँ नक्शा जारी गरेपछि नेपाल भारतसम्बन्धमा दरार उत्पन्न भएको छ । नेपाल भारतको सम्बन्धमा उत्पन्न दुरी

नेपाल सरकारको यस कदमको नेपालीले खुलेरै तारिफ गरेसँगै अनेक अड्कलबाजी पनि काटिए । भारतीय नाकाबन्दी पुनः हुन सक्ने विषय चर्चामा रहे ।

पछिल्लो समय भारतका पुर्व सचिव तथा नेपालका लागि पुर्व भारतीय राजदुत श्याम शरण काठमाडौँको मेरियट होटलमा रहेको जानकारहरु बताउन थालेका छन् ।

लकडाउनको समयमा कुटनीतिक शक्तिको प्रयोग गरी नेपाल आएर विभिन्न नेताहरुसँग भेटघाट सुरु गरेको पनि बिज्ञहरुले बताएका छन ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv