सि डि विजय अधिकारीको “हिजो मलाई” लिरिकल भिडियो सार्वजनिक

काठमाण्डौं,जेठ २५ । द भ्वाइसका विजेता सि डि विजय अधिकारीको आवाजमा रहेको निकै मार्मिक गीत ‘हिजो मलाई’ गीतको लिरिकल भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

माया भित्रका अनेकौ पिडालाई गीतमा समेटिएको छ । जिवनको विभिन्न आरोह र अवरोहलाई गीतमा ब्यक्त गरिएको छ । आफनी प्रेमीकालाई अर्को को अगालोमा बाधिएको देख्दाको मन भित्रको विरहलाई गीतमा समेटिएको छ ।

आलोक चाम्लिङ राईको शब्द तथा डि आर अटुको संगीत संयोजन गीतमा रहेको छ । गीतमा विष्णु अधिकारीको एरेन्ज रहेको छ ।

‘हिजो मलाई’ गीतको लिरिकल भिडियो हेर्न तल क्लिक गर्नुहोस ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv