नागरिकताको बिषयमा बोल्दा हेमन्त सेढाई लाई भारतीय दुतावासबाट आयो धम्की (भिडियो सहित )

काठमाण्डौं,असार ५ । सिमा तथा नागरिकता बिद् हेमन्त सेढाई ले नागरिकताको बिषयमा बोल्दा भारतीय दुतावासबाट धम्की आएको कुरा बताउनु बहेको छ । नियात्रा टिभी सँग को अन्तर्वाताको क्रममा वहाँ ले उक्त कुरा बताउनु भएको हो ।

अन्तर्वाता कै क्रममा वहाँले “सिमाना र अङिक्रित नागरिकताको बिषयमा आवाज उठाउँदा मलाई सयौं कल फोन र धम्की आएको छ । तर पनि म आफ्नो अडानमा उभिएको छु । मलाई विश्वाश छ ३ करोड नेपालीले साथ दिनु हुनेछ ।” भन्नु भयो एक अर्को प्रसंगमा वहाँले “म सँग भारतीयहरुले दोहोरो नागरिकता लिएर नेपालको संसदमा प्रवेश गरेको प्रमाण छ । सरिता गिरी, राजेन्द्र महतो, महन्त ठाकुर,रेणु यादव, सुरेश चन्द्र शाह,सिता यादव लगायत भारतीय नागरिकताधारी हुन उनीहरुको अहिले पनि भारतको मतदाता नामावलीमा नाम रहेको छ । भन्नु भयो । हेर्नुहोस् भिडियो :-

यती बेला नागरिकका बिधेक बारे नेपालको संसदमा बहस हुँदै छ । अंगीकृत नागरिकताका सम्बन्धमा सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्ष कांग्रेसबीचमा मत बाझिएपछि गत भदौ २८ गते संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको थियो । २० मिनेटका लागि भनेर स्थगित भएको उक्त बैठक १० महिनापछि गत मंगलबार बल्ल बस्यो । तर मत मिलेको छैन ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv