रुकुम(पश्चिम) को चौरजहारिमा पीसीआर मेसिन जडान

काठमाण्डौं,असार १६ । रुकुम(पश्चिम)चौरजहारि नगरपालिका वडा न.२ को सेवाकेन्द्र नजिकको भवनमा पिसिआर मेसिन जडान भएको छ ।

सोमबार नेकपा सांसद तथा पुर्व मन्त्री जनार्दन शर्माले टुईट मार्फत उक्त कुरा शेयर गरेका हुन ।

रुकुम(पश्चिम)चौरजहारि नगरपालिका वडा न.२ को सेवाकेन्द्र नजिकको भवनमा पिसिआर मेसिन जडान भए पछी रुकुम(पश्चिम),रुकुम(पुर्ब), जाजरकोट,सल्यान,डोल्पा र सुर्खेत जिल्लाका केही भागलाई कोरोना(कोभिड-१९) टेष्ट गर्न सजिलो हुने बताएका छन ।


साथै मेसिन जडान भएकोमा खुशी ब्यक्त गर्नु भएको र धन्यवाद पनि दिनु भएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsnia[email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv