एमसीसी पास हुँदैन भन्दै कुर्लिए बिष्लेशक,प्रखर बक्ता पुन्य गौतम (भिडियो सहित)

काठमाण्डौं,असार १८ । राजनितिक बिष्लेशक तथा प्रखर बक्ता पुन्य गौतमले नेपाल को संसदबाट एमसीसी पास हुन सम्भव छैन भन्नु भएको छ ।

बुधबार नियात्रा टिभी सँग गरिएको अन्तर्वाताका क्रममा वहाँले उक्त कुरा बताउनु भएको हो ।

अन्तर्वाताको कै क्रममा वहाँंले भन्नु भयो “राजेन्द्र महतो ले २०३४ सालमा र बाबुले २०३५ सालमा लिएको प्रसंग उठाउनु भयो । नेपालको सिमाको बिषयमा सहिद भएका तराईका गोबिन्द गौतम, रामनारयण यादव को सम्झना गर्दै वहाँले भन्नु भयो “रैथाने देशभक्त नागरिकहरुको पहिचान गर्नु पर्छ र देश बेच्न आउने दलालहरुलाई खेदाउनु पर्छ ।

आज एमसीसी पारीत गराउन लागि परेनेपाली काँग्रेस र सिमाना को बिषयमा एक भएको सजपा ले १ हप्ता दिन पनि नपुग्दै सरकारले नागरिकताको बिषयमा गरेको निर्णयको बिरुद्ध आवाज उठाउँदा उनीहरुको राष्ट्रियता के हो भन्ने झल्की सकेको छ । एक हातमा सिन्दुर र अर्को हात मा नागरिकता चाहने काँग्रेस र सजपाको सपना कहैल्यै पुरा हुँदैन ।

“प्रधानमन्त्री के पी ओली ले सिमाना र नागरिकताको बिषयमा देशका लागि लिएको अडानले योगौंयुग सम्म राष्ट्रवादी नेताको रुपमा ईतिहास रच्ने छ । भन्नु भयो ।”

“साँसद सरिता गिरी जस्तो नागिनलाई कार्वाही गर्न नसक्नु सजपाको राष्ट्रवादीको खोक्रो आडम्बरमात्र हो होइन भने सिमानाको बिषयमा संसदमा एक मुख भएका पार्टीले आज सम्मपनी गिरीलाई कार्वाही किन नगरेको यो सबै भारतिय बिस्तारवादको चलखेल हो यस्ता प्रतिकृयावादी पार्टीबाट जनता सजग हुनु पर्छ । देशलाई लेन्डुपेहरुको हातमा पर्न नदिन सचेत हुनु पर्छ” भन्नु भयो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv