घरमुली हटाउने,त्याे पनि चार पाँचकाे चुम्लुङले ? – गोकुल बाँस्कोटा (नेकपा)

काठमाण्डौं,असार २१ । घरमुली हटाउने,त्याेपनि चारपाँचकाे चुम्लुङले ? भन्दै टुईट गरेका छन आईतबार उनले आफ्नो टुईट मार्फत प्रधानमन्त्री को रजिनामा मागमा गरिएको बिरोधलाई प्रतिरोध गर्दै उनले भनेका हुन ।

“पार्टी स्थायी समिति विचार,सङ्गठनकाे मियाे कि अस्थिरता,प्रतिशाेध साध्ने अखाडाे ?” भन्दै प्रती प्रश्न गर्नु भएको छ । त्यस्तै “अधिवेशन नगर्ने अध्यक्ष हटाउने,चुनिएकाे प्रधानमन्त्री काेटरीले हटाउने ?” भन्दै खरो शब्दमा लेखेका छन ।

“डेरावाल निकाल्न त करारनामा हेर्नु पर्छ,घरमुली हटाउने,त्याे पनि चार पाँचकाे चुम्लुङले ?” भन्दै प्रधानमन्त्री ओली लाई अध्यक्ष र प्रधानमन्त्री दुबै पद बाट निकाल्ने रस्साकस्सीमा लागेका नेताहरुलाई दरो जवाफ फर्काएका छन ।

नेपाली गणतान्त्रिक राजनीतिमा बेलाबेलामा देखिएको पार्टीहरुको कलहले गणतन्त्रनै धरापमा पर्ने संकेत देखिन्छ त्यसैमा बिदेशी हस्तक्षेपले पार्टीका अग्रज राजनेता पनि दलाल भएको भन्ने आरोपले पनि स्वच्छ छवी भएका नेताहरु पनि ओझेल पर्ने देखिन्छ ।


त्यसैकारण नेता गोकुल बाँस्कोटा ले लेखेका होलान “नाकाबन्दी नटेर्दा,चुच्चे नक्शा निकाल्दाकाे सजाय !”



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv