देव तण्डुकार को “हल्ला भो” म्युजिक भिडियो सार्वजनिक (भिडियो)

काठमाण्डौं,असार २३ । गायक देव तण्डुकार को “हल्ला भो” गीत को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाली गीत संगीतमा क्रियाशील बहमुखी प्रतिभाका धनी देव को स्वर मा तयार भएको गीतको शब्द जितेन लेप्चाको रहेको छ । त्यस्तै मिक्सिङ सुमन खड्का र संगीत संयोजन फणेन्द्र राई को रहेको छ ।
भिडियोमा भिमशेन खतिवडा, लक्षुमन चौलागाई,मन महर्जन, गंगा चौहान,निशा श्रेष्ठ,सविन जमकट्टेल,मनोहर बस्नेत,सल्भिक सुर्खेती को अभिनय रहेको छ ।


भिडियोमा बाशु बराल छायांकन,प्रकश पाण्डे फोटोग्राफर , निर्देशन रुशिल अमात्यको रहेको छ । भिडियो हाइलाईटस नेपालको युट्युब च्यानलबाट हेर्न सकिन्छ भने स्प्लास इन्टरटेन्मेन्ट को प्रस्तुतीमा रुशिल अमात्यले निर्माण गरेका हुन ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv