Breaking : बार्हबिसेको भोटेकोशीमा भीषण बाढी पहिरोले जम्बु बजारमा धनजनको ठूलो क्षति (भिडियो सहित )
सिन्धुपाल्चोक,असार २५ । सिन्धुपाल्चोक जिल्लाको बार्हबिसेको भोटेकोशी नदीमा भीषण बाढी आएको छ ।
बार्ह्बिसे नगरपालिका वडा न.५ मा गएराती जम्बु बजारमा भीषण बाढि आई पहिरोले धनजनको ठूलो क्षति गराएको स्थानियले बताएका छन ।
उक्त क्षेत्रमा के कती क्षती भयो भन्ने बारे पूर्ण बिवरण आउन भने बाँकी छ । त्यस्तै सोही गाउँपालिकाको बुल्कुटे खोलामा बाढी आएर १ घर को परिवार बेपत्ता भएको स्थानियले फेसबुक मा लेखेका छन । तस्बिर धुर्ब थापा र पाख्रिन सविनाको फेसबुक वाल बाट ।