नेपाल जामे मस्जिद का अध्यक्ष अब्दुल शमिमले संस्कृतमा फरर बोले पछी (भिडियो)

 

काठमाण्डौ,साउन ३ । नेपाल जामे मस्जिद का अध्यक्ष अब्दुल शमिम ले संस्कृत भाषा अनिवार्य हुनु पर्नेमा जोड दिनु भएको छ । शनिबार गौशालाको मृगस्थलीमा आयोजित गोरक्ष यज्ञ एवम धार्मिक प्रवचन कार्यक्रममा बोल्दै वहाँ ले उक्त कुरा भन्नु भएको हो । हेर्नुहोस् भिडियो:-

जुनसुकै धर्म मा हामी आस्था राखे पनि त्यो भन्दा पहिला हामी नेपाली हौं यो कुरा कहिल्यै बिर्सन नहुने बताउनु भयो । वहाँ ले संस्कृतमा बोल्दा सबै आगन्तुक अचम्मित भएका थिए ।

विश्व हिन्दू महासंघ नेपाल का युवा संयोजक ऋषीकेश जङ शाह को संयोजनमा ब्रिहत आध्यात्मिक परिषद विश्व हिन्दू बौद्ध युवा संघ द्धारा आयोजित कार्यक्रममा पण्डित दिनबन्दु पोखरेल, बाल्मिकी विश्व बिद्यालयका सह प्राध्यापक डा नवराज कट्टेल,बिश्व हिन्दू महासंघका उपाध्यक्ष भरत राज पौडेल र धार्मिक अभियानता रेखा अर्याल ले उक्त प्रवचनमा कार्यक्रममा बोल्नु भएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv