स्वास्थ्य सङ्घठनकाे एकताको अध्यक्षमा नेकपाका युवा नेता तथा स्वास्थ सङ्घठका महासचिव दल बहादुर जि सि काे दाबि

काठमाडौ १९, असोज । देश बिदेश जताततै नेकपाकाे टाउकाे मिल्याे जिउ खुट्टा मिल्न बाकि छ भनिरहदा अाज हामिले नेकपाका युवा नेता तथा पुर्ब अखिल कान्तिकारिका केन्द्रीय उपाध्यक्ष हालका अखिल नेपाल पर्गतिशिल जनस्वास्थ्यकर्मि महासघका महासचिव अहिले स्वास्थ कार्यदलका सदस्य दल बहादुर जि सि लाइ समसामयिक बिषयमा रहेर साेधेका थियौँ ।

१) स्वास्थ सङ्घठनकाे एकता कहाँ पुग्याे ?

स्वास्थ्य सङ्घठकाे एकता अन्तिम चरणमा छ नाम,लाेगाे ,सङ्ख्या झण्डा लगायतका महत्त्वपूर्ण एजेन्डा टुङ्गो लागिसकेको छ ।

के नेतुत्व टुङ्गाउन बाकी हाे तेसैले अल्झनु भयकाे हाे अबकाे स्वास्थ्यमा कसकाे नेतुत्व कसकाे हुनु पर्छ ?

नेतुत्वकाे बिषयमा दुबै पक्षबाट दाबि हुनु सभाबिक हाे जहा सम्म हाम्राे भनाइ यसमा केहाे भने हामी सङ्घ दुईवटा टेर्डयुनियन र २२वटा घटक सङ्घठन र ७७वटा जिल्ला समिति सहित हमाि सङ्घ १००० राै कार्यकर्ता नेता भयकाे सङ्घठन भयकाले यसकाे नेतुत्व पुर्ब माअाेबादिले पाउनु पर्ने सभाबिक हाे अब र याे नेतुत्वकाे बिषयमा अहिलेकाे नेकपाकाे सम्रचना अनुसार ८अाै तह भन्दा माथिकाे जागिर खानेकाे हकमा उ अध्यक्ष नहुने जस्ता थुप्रै कारण हरुले गर्दा पनि र स्वास्थ्य भित्रकाे बिकराल दलालि सुनियाेजित भस्टचार, कमिसन खाेरि नियुक्त मा दलालि गरि अाफुअनुकुलकाे मान्छेलाई नियुक्त दिलाउनकाे लागि लगानि गर्ने ब्यापारी बिचउलिया काे बिगबिगी यि थुप्रै चुनाैतिलाइ सामना गर्न र अहिलेका शक्तिशाली दुईवटा सङ्घठनलाइ ब्यबस्थापन गरि कुशलतरिकाले अगाडि बढाउनकाे लागि पनि नेतुत्वमा मेराे दाबी हो ।

निरन्तरता दिइरहने र सकारात्मक रिजल्ट लाइ बिशवास मान्ने मेरा अाधार हुन् समय लाइ सफलता का साथ चिनेर सहि निश्कर्स निकाल्नु नै अहिलेकाे अावशक्ता हाे सफलताका साथ अहिले सम्मकाे जिम्मेवारी कुसलताका साथ निभाउदै अायकाे हुनाले चाहे बिधार्थिकाे सदस्य देखि केन्द्रीय उपाध्यक्ष सम्म हाेस् चाहे प्रधानमन्त्री ज्युको सचिवालयमा बस्दा हाेस् चाहे स्वास्थ्य काे महासचिव हुदा हाेस सधैं रिजल्ट निकालेर नेतुत्व लाइ सहयोग गरि निरासा तिर हाेइन उर्जा र सम्भावना तिर धकल्न पेरित गर्ने मेराे कार्यशैली हाे सबै हिसाबले अबकाे एकताको नेतुत्वमा म हुनु र मेराे दाबि हुनु सभाबिक हेा ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv