मुटुको भल्ब खराब हुँदा पनि आर्थिक अभावका कारण उपचार गर्न नपाएकी कौरा लोहारको याचना

काठमाण्डौ,९ कार्तिक । ४० बर्षिया कौरा लोहारको मुटुको भल्बमा समस्या छ । बिगत ७ बर्ष देखी निरन्तर औषधी खाँदै आएकी र २ बर्ष यता देखी समस्या निकै बल्झिएको उनले हामीलाई बताइन । बैतडी जिल्ला बन्चेश्वर गाउँपालिका वडा नं ४ बन्ना घर भएकी दलित परिवार कि कौरा यतिबेला उपचारको खोजिमा भौंतारिएकी छिन् । २ छोरा २ छोरी आमा र श्रीमानको रोजगार नहुँदा आर्थिक अभावका कारण उपचार गर्न पाएकी छैनन । समस्या झनझन च्यापिएको तर उपचार गर्ने रकम नभएको भन्दै आफ्ना बिलौना हाम्रा सामु यसरी पोखिन । भिडियो हेर्नको लागि तलको लिन्क क्लिक गर्नुहोस् –



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv