एसिड पीडित पवित्रालाई भेटे पछी थामिएन विद्यार्थीहरुको आँशु (हेर्नुहोस् भिडियो)

विद्यार्थीहरुको एक समुह ले आजै बिहान पीडित पवित्रा कार्कीलाई भेटी आफुले खाजा खान बचाएर राखेको रकम जम्मा गरी हस्तान्ततरण गरेका छन ।

१५ हजार नगद रकम दिए पछी पत्रकारहरु सँग बोल्दै पीडित को अवस्था देख्दा आफ्नो आँशु थाम्न नसकेको र यस्तो अवस्थामा पुर्याउने अपराधी लाई कडा भन्दा कडा सजयको माग गरेका छन ।

यस्ता घटनाले हामी चेलीहरुको स्वतन्त्ररुपमा हाँसडुल गर्ने स्वतन्त्रता मा प्रश्न खडा भएको छ र यस्ता अपराधी को जिउने कुनै अधिकार छैन सकेसम्म फांसी को सजाय तोकियोस यधपी फांसी को कानुन छैन तरपनी अब बेला आएको छ यस्तो कानुन ल्याएर सजाय दिन । पताउनु भयो ।

पीडित कार्किलाई न्याय दिलाउन सबै महिला बिद्यार्थी एक हुन जरुरी छ र कार्कीको साथको लागि सदैव तत्पर रहने प्रतिबद्धता जनाएका छन । हेर्नुहोस् भिडियो:-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv