‘ठिक छैन है चाला’ भन्दै आए नेहा र सुमन

काठमाण्डौं,साउन १६ । कोरोना कहर कम भए संगै नेपाली गीत संगीतहरु सार्वजनिक हुने क्रम बढेको छ ।

यसै क्रममा सुमन भट्टराई र नेहा शर्माको स्वरमा रहेको ‘ठिक छैन है चाला’ बोलको गीत सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियोमा सामाजिक संजाल टिकटकमा सक्रिय र राम्रो फलोवर्स कमाएका शृजन भट्टराई,पुरुषोत्तम सिग्देल,अश्मिता दाहाल,सुमन भट्टराई,नेहा शर्मा कुइकेल र निरुता शाही फिचर्ड छन् ।

सेलिब्रेटी नेपाल प्रोडक्सनले निर्माण गरेको भिडियोलाई सन्तोष राज वाहकले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् । बिष्णु खड्काले सम्पादन तथा कलर करेक्सन गरेको भिडियो काकु इन्टरटेन्टमेन्ट च्यानल मार्फत सार्वजनिक गरिएको हो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv