७० हजार रकम नजुट्दा प्रतिक्षाको परिवारमा रुवावासी,आर्थिक अभावका कारण संचारमाध्याममा आउन वाध्य

काठमाण्डौं,साउन २८ । कमला खड्का गदालको घर रामेछाप हो । उनका श्रीमान नेपाल आर्मीमा रहेको र उनको बिरामी अवस्था देखेपछी छाडेर १० बर्ष देखी छाडेर जानुभएको रहेछ ।
लकडाउन शुरु हुनुसाथ उनको आर्थिक अवस्था निकै दयनिय भए पछी । छोरीको उपचार गर्न खर्च जुटाउन कहीं कतै जोहो नभए पछी अहिले पत्रकारमाझ सहयोग को याचना गरेकी छिन् ।

अहिले किड्निमा पथरी भएको र उपचारका लागि ७० हजार रकम लाग्ने उनकी आमाले रुँदै संचारमाध्यामलाई बताइन ।

श्रीमान ब्रिटिश लाहुरेको श्रीमती लिएर भागेपछी मंगल गदाल आज सम्म पनि फर्केका छैनन । आज परिवारमा रुवावासी छ, ४ वटा बालबच्चाको बिचिल्ली भएको उनकी आमाले रुँदै बताईन । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv