राष्ट्रिय झन्डा जलाउने म्युजिक भिडियोका क्यामराम्यान पक्राउ

मकवानपुर ,भदौ २ । मकवानपुरमा बागमती गाउँपालिका सल्लेरिमा एक सरकारी बिधालयमा गरिएको म्युजिक भिडियोमा नेपालको राष्ट्रीय झण्डा जलाएको बिषयमा गायक गायिका र निर्देशकलाई पक्राउ पुर्जी जारी गरिएको छ ।
बिश्व हिन्दु युवा संघ मकवानपुरले जनाए अनुसार भर्खरै सो भिडियोका क्यामेराम्यान पक्राउ गरिएको बताईएको छ ।

गायक पासाङ ह्याम्लु ले गायको म्युजिक भिडियो मा नेपालको राष्ट्रीय झण्डा जलाएको देखाइएको छ ।
सो भिडियो सार्वजनिक भएपछि देशबिदेशबाट बिरोध भएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv